प्रकोप हुनुपूर्व सचेत हुन राष्ट्रिय दलित नेटवर्कको अपिल


साथसाथै न्युज
२१, वैशाख २०८१
प्रकोप हुनुपूर्व सचेत हुन राष्ट्रिय दलित नेटवर्कको अपिल
काठमाडौँ-  सामुदायिक वनमा विगत केही दिनदेखि वन डढेलोका कारण धनजनको क्षति भएको र हजारौँ घरपरिवार विस्थापित भएको घटनाप्रति राष्ट्रिय दलित नेटवर्कले सरकारसमक्ष ध्यानाकर्षण गराएको छ । 
 
नेटर्वकले विज्ञप्ति जारी गर्दै प्रकोप हुनु पूर्वतयारी गर्नुपर्ने निकायको कमजोरीका कारण घटना घटेको जनाएको छ । 
 
त्यस्ता जोखिमपूर्ण क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी तत्काल उद्धार तथा राहतको काम थालनी गर्न नेटवर्कले अुनरोध गरेको छ । साथै आगलागीपीडितलाई पुनःस्थापना गर्न तीनै तहको सरकारलाई ध्यानाकर्षणपत्रमा उल्लेख गरेको छ। 
 
राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend