५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै महानगरपालिका 


साथसाथै न्युज
१, चैत २०८०
५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै महानगरपालिका 

काठमाडौं- काठमाडौं महानगरपालिकाको विपद व्यवस्थापन विभागले ५ वर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ। सहरी विपद जोखिम न्युनीकरणका लागि पूर्वतयारी, विपदको समयमा गर्नु पर्ने व्यवस्थापनका काम र विपदपछिको पुनस्र्थापना, पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबिचको समन्वय योजनामा समेटिनेछन्।

यसबाट सुरक्षित सहर निर्माणमा योगदान पुग्नेछ। विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भन्नुभयो, ‘सहरको मौलिकता र आधुनिक विकासको चरणलाई सन्तुलित गर्दै सहरलाई सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माण गरिनेछ।’

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend